1 sources
onlinekhabar.com (NP)13d ago
मृत्युको मुखैबाट फुत्केर आएकाहरूलाई सोध्नु– जीवनको मूल्य कति छ भनेर, आँखै अगाडि दुर्घटनामा आफन्त गुमाएकाहरूलाई सोध्नु– मृत्युको पीडा कति छ भनेर ! मृत्यु अकाट्य होला, अनिवार्य होला, अनिच्छित सत्य होला; तर सबै मृत्यु अप्रिय नै हुन्छन्। मृत्युको छायाले समेत सताउँछ सबैलाई मृत्युको पीडा सायद सबैभन्दा गहिरो …
Original