1 sources
onlinekhabar.com (NP)5d ago
भदौं २०, स्याफ्रुबेंसी । खेलिरहेको ठाउँ एकाएक त्रासको थलो बन्यो । केहीबेर अघिसम्म हाँसिरहेका विद्यार्थी अचानक ज्यान जोगाउन दौडिन थाले । कसैलाई घरको चिन्ता थियो, कसैलाई होस्टेलभित्र रहेका भाइबहिनीको । तल बजारतिर हेर्दा बाढी उर्लिरहेको थियो …
Original