1 sources
onlinekhabar.com (NP)13d ago
१२ भदौ, काठमाडौं । रसुवा बाढीबाट प्रभाविति भएका मध्ये ४४९ जनालाई आज शुक्रबार नेपाली सेनाको टोलीले हवाइ उद्धार गरेको छ । मध्यान्ह १२:२० बजेको समयसम्म १३ भारतीय, ४ जर्मन नागरिकसहित ४४९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो …
Original