1 sources
onlinekhabar.com (NP)2d ago
यो लेख बाहिरिया विश्लेषकको टिप्पणी होइन। यो एमालेका भुईंमान्छे कार्यकर्ताको आत्मसंवाद हो, जसले जनताको बहुदलीय जनवाद पढेर होइन, त्यसैलाई पार्टीको प्राण ठानेर काम गर्दै आएका छन्। प्रश्न सिधा छ— नेकपा एमालेमा आज केपी शर्मा ओलीको ठाउँमा जननेता मदन …
Original