1 sources
onlinekhabar.com (NP)2d ago
२४ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मधुकुमार चौलागाईंले ग्यासको हाहाकारले मुख देखाउन नसक्ने अवस्था बनेको बताएका छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘भोटेकोशी बाढीले ठूलै वितण्डा मच्चायो । …
Original