1 sources
onlinekhabar.com (NP)5d ago
२० भदौ, काठमाडौं । एलेजान्डर इसाकले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा शुक्रबार इप्स्वीच टाउनलाई २–० ले पराजित गरेको छ । यस सिजन लिभरपुलको लगातार दुई बराबरीपछि यो पहिलो जित हो । नयाँ प्रशिक्षक एन्डोनी इराओलाको …
Original