1 sources
onlinekhabar.com (NP)4d ago
२१ भदौ, जनकपुरधाम । वरिष्ठ मैथिली साहित्यकार डा. रेवतीरमण लालको ८३ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ जनकपुरधाको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको परिवारजनले जनाएको छ । मैथिली विषयमा पीएचडी गरेका डा. …
Original