1 sources
onlinekhabar.com (NP)4d ago
२१ भदौ, काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन श्रमिकको खोजी तथा उद्धारसँगै विद्युत् आपूर्ति पुनर्स्थापना र क्षतिग्रस्त संरचना पुनर्निर्माणलाई समानान्तर अघि बढाएको छ । बाढीले रसुवा, …
Original